आइतबार, १६ वैशाख २०८१

तीन पटक विवाह गरेका थिए शाहरुख र गौरीले,हेर्नुहोस् उहिले देखि अहिलेसम्मका तस्विरहरु

समयपोष्ट २०७५ कार्तिक ९ गते ९:५४

शाहरुख खान र गौरी छिब्बरको विवाह १९९१ अक्टुबर २५ मा भएको थियो ।

Advertisement

भर्खरै मात्र उनीहरुले २७ औँ वेडिंग यानिभर्सरी मनाएका छन् ।

१९८४ मा एक अर्कासंग भेटिएका यि जोडी सात बर्षसम्म प्रेम सम्बन्धमा रहेका थिए ।

यि दुईले पहिले कोर्ट म्यारिज,त्यसपछि हिन्दु संस्कार अनि मुस्लिम संस्कार अनुसार विवाह गरेका थिए ।

यो परिवारमा धर्मको बन्देज कसैलाई छैन । बच्चहरु पनि हिन्दु र मुश्लिम दुबै धर्म मान्छन् ।

यि जोडीका तीन सन्तान छन् । सुहाना,आर्यन र अबराम । अबराम सेरोगेसिबाट जन्मिएका हुन् ।


एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री