सोमबार, ३१ वैशाख २०८१

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड ६९ लाख ७५ हजार जरिवाना

समयपोष्ट २०८१ वैशाख १६ गते २०:२४

Advertisement

विशेष अदालतले चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय सुनाएको छ ।

आइतबार सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दामा विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले न्यौपानेलाई तीन वर्ष कैद सजाय सुनाएको हो ।

उनलाई २५ करोड ६९ लाख ७५ हजार जरिवाना पनि सुनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री