शुक्रबार, १४ वैशाख २०८१

त्रिविले दीक्षान्त समारोहका लागि फारम भर्ने समय थप्यो

समयपोष्ट २०७५ कार्तिक ९ गते ८:३५

त्रिविले ४४ औँ दीक्षान्त समारोहका लागि फारम भर्ने समय सीमा थप गरेको छ । त्रिविले अनलाइनको फारमा भर्ने अवधि २०७५ कात्तिक ७ गतेसम्म तोकिको थियो ।

Advertisement

विजयदशमीको लामो बिदाका कारणले गर्दा उक्त अवधि पुनः थप गरिएको त्रिविले जनाएको छ । त्रिविले दशैँ बिदालाई दृष्टिगत गर्दै २०७५ कात्तिक १५ गतेसम्म कायम हुने गरी समय थप गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री