आइतबार, १६ वैशाख २०८१

भर्जिनिटी गुमाएर ज्यादा मजा लिन्छन् पुरुष: अध्ययन

समयपोष्ट २०७५ कार्तिक ९ गते ८:०७

अमेरिकीहरु २०-३० बर्ष पहिलाको तुलनामा अहिले आफ्नो भर्जिनिटी गुमाएर ज्यादा राम्रो अनुभव गर्न थालेको अनुसन्धानले देखाएको छ । यो तथ्य एक रिसर्चमा पाइएको हो ।

Advertisement

डेली मेल पत्रिकामा प्रकाशित खबरका अनुसार इलेनाइस स्टेट यूनि‌भर्सिटी द्वारा अमेरिकामा २३ बर्षको अन्तरालमा ५० हजार मानिसहरुमा शोध गरिएको बताएको छ । मानिसहरुलाई शोधको क्रममा एक प्रश्नावली दिइयो जसमा उनको पहिलो पटक गरेको सेक्स र इन्टरकोर्स सम्बन्धी अनुभवहरुको वारेमा सोधियो । सेक्स जरनलमा प्रकाशित यस शोधको क्रममा केहि अच्चमित पार्ने कुराहरु आए ।

यस शोधमा शोधकर्ताहरुले पुरुषहरु महिलाहरुको तुलनामा पहलो पटक भर्जिनिटी गुमाएर ज्यादा मजा लिएको पाइयो । जबकि महिलाहरु पहिलो पटक गरिएको इन्टकोर्समा डराएका थिए । शोधमा महिलाहरु पहलो पटक पुरुषहरुको तुलनामा सेक्समा ज्यादा मजा लिने गरेको पनि शोधमा खुलासा भएको छ । तैपनि पुरुषहरु पहलो पटक सेक्सको क्रममा आफ्नो परफॉर्मेंसलाई लिएर चिंन्तत रहने गरेका छन् ।

समयको साथ-साथै पुरुषहरु र महिलाहरुको सेक्स लाइफमा पनि परिर्वतन आइरहेको छ । २०-३० बर्ष पहिला तुलनामा अहिले महिलाहरु र पुरूषहरु पहलो पटक आफ्नो भर्जिनिटी गुमाएर ज्यादा आनन्द अनुभव गर्दछन् । तीन दशक पछि आजकाल महिला र पुरूष आफ्नो भर्जिनिटी गुमाउनुलाई ठुलो विषय मान्दैन्न । रिसर्चमा जो मानिस २० बर्ष भन्दा कम उमेरमा सेक्स गर्दछन् उनीहरु आफ्नो सेक्स लाइफलाई ज्यादा आन्न्द लिने गरेको शोधले जनाएको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री