आइतबार, ३० वैशाख २०८१

यस्तो रुख जसलाई छुदा काउकुती लाग्छ

समयपोष्ट २०७५ कार्तिक ८ गते १७:४८

यो दुनिया रहस्यनै रहस्यले भरिएको छ । विश्वका जुनसुकै कुनामा जानुस्, केही न केही अनौठा तथ्यहरु भेटिन्छन् नै । अझ जंगलभित्र त झन् फरक दुनिया हुन्छ, जुन रोचकताको चरम विन्दुमा पुगेको हुन्छ ।

Advertisement

जंगलको यहीँ विचित्रताको बारेमा कुरा गर्दा एउटा यस्तो रुखको बारेमा चर्चा गर्नैपर्ने हुन्छ जसले ठ्याक्कै मान्छेले जस्तै हरकत गर्दछ ।
भारतको उत्तराखण्डस्थित कालाढुंगी जंगलमा एउटा यस्तो रुखको प्रजाति छ । यो रुखलाई मान्छेलाई जस्तै काउकुती लाग्दछ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री