आइतबार, ३० वैशाख २०८१

सेक्स भावनात्मक रोमान्स, उत्तेजित स्पर्श कति आवश्यक ?

समयपोष्ट २०७५ कार्तिक ८ गते ७:१८

यौनसम्पर्कले दाम्पत्तय सम्बन्ध मजबुत बनाउँन महतवपुर्ण भुमिका निभाएको हुन्छ । यसले सम्बन्धमा झनै मिठास थपिदिने काम गरिरहेको हुन्छ । स्यमंलाई पहिचान गर्नुहोस् सेक्सले आफ्नै फरक–फरक रुप पहिचान गर्ने मौका पनि दिने गर्दछ ।

Advertisement

तपाई दिनभर आलश्य र थकान महसुस गरेतापनि विस्तारामा निकै ऊर्जाशिल हुन पनि सक्नुहुन्छ । आफ्नो जीन्दगीभर अरुमाथि हावी भएपनि विस्तारामा यौनसम्पर्कका बेला तपाईको पाटर्नर हावी हुँदा त्यो तपाइका लागि आनन्दको विषय बनिरहेको हुन्छ ।

यौनसम्पर्कको माध्यमबाट तपाई आफ्नो पाटर्नरको अझ नजिक आउन सक्नुहुन्छ । यौनसम्पर्कलाई मात्र शारीरिक सम्पर्क मात्रै देख्नुभन्दा एक अर्काको दिलको तार खोज्ने कोशिस मात्र गर्दा पनि धेरै राम्रो हुन जान्छ ।

यौनसम्पर्कले दिनभरको तनाव र पिरलाई पन्छाइदिन मद्दत गर्दछ । यो समयमा तपाई आफ्ना सम्पूर्ण समस्या पनि भुलिरहनुभएको हुन्छ । यौनसम्पर्क एक शारीरिक क्रियाकलाप मात्र नभएर भावनात्मक रोमान्स पनि हो ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री