शनिबार, ५ जेठ २०८१

‘ये है मोहब्बत’ की अभिनेत्रीको बाथरुममा लडेर मृत्यु

समयपोष्ट २०७५ असोज १६ गते १०:५५

भारतीय टेलीसिरियलकी अभिनेत्रीको बाथरुममा लडेर मृत्यु भएको छ । अभिनेत्री निरु अग्रवालको मंगलबार बिहान निधन भएको हो । टिभी सिरयल ‘ये है मोहब्बत’मा निलुको भूमिका निर्वाह गरेकी ती अभिनेत्रीको अस्पताल पुर्याउनु अगाडि नै निधन भएको सिरियल निर्माण युनिटले जानकारी दिएको छ ।

Advertisement

उक्त शो कि अर्की अभिनेत्री दिव्यांका त्रिपाठीले सामाजिक सञ्जाल इन्स्टाग्राममा उनको तस्विर र एक स्टाटस सार्वजनिक गरेकी छन् । उनले निरुको दुःख व्यक्त गरेकी छन् ।

इन्स्टामा उनले लेखेकी छन्, ‘जब तिमी अचान गयौँ, म हाम्रा बितेका कुराको याद गरिरहेकी छु ।’ एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री