नेपाल एसबिआई बैंक र साथी अस्पताल एण्ड रिसर्च सेण्टरबिच छुट सम्झौता
समयपोष्ट
२०८० असोज १७ गते १२:२३
नेपाल एसबिआई बैंक लि र साथी अस्पताल एण्ड रिसर्च सेण्टर कैलाली, टिकापुरस्थित छुट सम्बन्धि सम्झौता भएको छ ।
बैंकले बैंकका भिसा डेबिट कार्ड तथा मोवाइल बैकिंग सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी अस्पतालसंग उक्त छुट सम्झौता गरेको हो ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले उक्त अस्पतालको सेवा प्रयोग गरेवापत बैंकको कार्ड तथा मोवाइल बैंकिंग प्रयोग गरेवापत विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौतामा सूदूरपश्चिम प्रदेश प्रमुख सन्तोष कुमार भण्डारी तथा अस्पतालका अध्ययक्ष जगदिश्वर पण्डितबिच सम्पन्न भएको छ ।
प्रतिक्रिया