शनिबार, ८ वैशाख २०८१

काठमाडौंमा मनाईयो १५३औँ गान्धीजयन्ती

समयपोष्ट २०७९ असोज १६ गते १५:०६

Advertisement

भारतीय दूतावास, काठमाडौंले १५३औँ गान्धीजयन्ती मनाएको छ ।

आज दूतावास परिसरमा एक समारोहको आयोजना गरी १५३औँ गान्धीजयन्ती मनाईएको हो ।

दूतावास परिसरमा रहेको गान्धिको सालिकमा राजदूत नवीन श्रीवास्तवले पुष्प अर्पण गर्नुभयो ।

उहाँले वर्तमान समयमा गान्धीले दिएको शिक्षा र मूल्यहरूको सान्दर्भिकताबारे चर्चा गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री