शनिबार, ८ वैशाख २०८१

रजहर र गाईघाटमा लक्ष्मी बैंकका नयाँ शाखा सन्चालन

समयपोष्ट २०७३ कार्तिक ११ गते ३:५८

लक्ष्मी बैंकले एकै दिन दुई नयाँ शाखा सन्चालनमा ल्याएको छ । बैंकले नवलपरासीको रजहर र उदयपुरको गाईघाटबाट नयाँ शाखा सन्चालनमा ल्याएको हो ।

Advertisement

ग्राहकहरुको चाहनालाइ ध्यानमा राख्दै शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

दुवै शाखा मार्फत सुविधाजनकन निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसायकर्जा सेवाहरु प्रदान गर्ने बैंकले बताएको छ । हाल बैकको ५७ शाखा संजाल, २ विस्तार काउन्टर र ७७ एटिएम रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री