शनिबार, ८ वैशाख २०८१

सिटिजन्स बैंकको बर्दिवास शाखा स्थानान्तरण

समयपोष्ट २०७३ कार्तिक ११ गते ३:४४

सिटिजन्स बैंक इन्टरनेसनलको बर्दिवास नगरपालिका (२) स्थित शाखा बर्दिवास नगरपालिका (१) मा स्थानान्तरण गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले स्थानान्तरित शाखाको उद्घाटन गरे । बैंकको हाल ५८ शाखा, ५१ एटीएम काउन्टर र ४८ वटा शाखारहित बैंकिङ सेवाबाट ४ लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गरिरहेकोे छ ।

Advertisement

बैंकले आर्थिक वर्ष ०७३/७४ को  असोजसम्ममा ५० अर्ब निक्षेप र ४४ अर्ब कर्जा परिचालन गरी ३४ करोड ५ लाख खुद नाफा गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री