शुक्रबार, १४ वैशाख २०८१

प्रभु मनि ट्रान्स्फर र रामारोशन माइक्रोफाइनान्सबीच रेमिटेन्स सम्झौता सम्पन्न

समयपोष्ट २०७३ कार्तिक ८ गते ७:१०


काठमाडौं । प्रभु मनि ट्रान्स्फर प्रालि र रामारोशन माइक्रोफाइनान्स वित्तीय सस्थाबीच रेमिटेन्स सम्झौता भएको छ । 

Advertisement

सम्झौतापत्रमा प्रभु मनि ट्रान्स्फरका तर्फवाट कम्पनीका नायब महाप्रवन्धक रामेश्वर सापकोटा तथा रामारोशन माइक्रोफाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बखतबहादुर बटालाले हस्ताक्षर गरेका हुन्  ।

उक्त लघुवित्तले अछाम, डडेल्धुरा, डोटी, बझाङ, बाजुरा, कैलाली, जुम्ला, कालिकोट, दैलेख र सुर्खेतमा संचालन स्विकृति लिएको छ भने सो लघुविक्तको प्रधान कार्यलय अछाम जिल्लाको मंगलसेन ५, मा रहेको  छ ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री