
बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री पदमा नियुक्त हुँदैछन् ।
पाण्डेले आजै मुख्यमन्त्रीको सपथ लिदैँ छन् ।
मुख्यमन्त्री पाण्डेसँगै अन्य तीन मन्त्री पनि बिहीबार नै नियुक्त हुँदैछन् ।
बिहीबार हेटौंडामा गठबन्धनका दलहरूको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम र मन्त्रालयको भागवण्डा टुङ्ग्याएको हो ।
बागमतीमा आज चार सदस्यीय मन्त्रिपरिषद् गठन हुँदैछ ।










प्रतिक्रिया