शुक्रबार, ४ जेठ २०८१

डिश होम फाइबर नेटको ४० एम बि पि एस इनटर्नेट जडानमा आइ पि टि भि सित्तैमा

समयपोष्ट २०७८ कार्तिक ७ गते १२:५९

Advertisement

डिश होम फाइबर नेटले ४० ४० ए बि पि एसको इनटर्नेट जडानमा आइ पि टि भि सित्तैमा दिने योजना “काईदाको फाइबर नेटमा फाईदाको आइ पि टि भि” सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत डिश होम फाइबर नेटको ४० ए बि पि एसको सेवा लिने नयाँ ग्राहकहरुले बार्षिक भुक्तानिमा आइ पि टि भि सित्तैमा पाउनेछन्।

डिश होम फाइबर नेटको ४० ए बि पि एस को एकवर्षको लागि ग्राहकले भ्याट बाहेक रु १२९९९ खर्चनुपर्ने हुन्छ ।

ग्राहकले यसबापत इनटर्नेट र आइ पि टि भिका साथै आवश्यक ड्रप वायर, राउटर,सेट टप बक्स र जडान सेवा सबै नि:शुल्क पाउने कम्पनीले जनाएको छ । साथै डिश होम फाइबर नेटले यस अघिनै १०० एम बि पि एसको इनटर्नेट मात्र रु ८९९ मा ग्राहकलाई उपलब्ध गराईरहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री