मोहन वैद्य अस्पताल भर्ना
समयपोष्ट
२०७८ असोज ३१ गते १९:०७
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) अस्पताल भर्ना भएका छन् ।
छातीमा समस्या देखिएपछि बैद्यलाई आइतबार बिहान थापाथलीको नर्भिक अस्पताल भर्ना गरिएको हो ।
उनको छातीको परिक्षण गरिएको छ । बैद्यलाई केही दिन अस्पतालमै राखेर उपचार गरिने बताईएको छ ।
उनी दम रोगबाट पिडित छन् ।
प्रतिक्रिया