प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा अशोक कुमार अग्रवाल
समयपोष्ट
२०७३ असोज २१ गते ३:३८
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड सञ्चालक समितिको १५९औं बैठकबाट अध्यक्ष पदमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन्। कम्पनीको मिति २०७३ साल असोज १७ गते बसेको बैठकले अग्रवाललाई सञ्चालक समितिको अध्यक्ष निर्वाचित गरेकोे कम्पनीले जानकारी दिएको छ।



























प्रतिक्रिया