शुक्रबार, ७ वैशाख २०८१

प्रभुको सेयरका बारेमा उत्पन्न व्यहारिक कठिनाइलाई संवोधन गर : नेपाल स्टक एक्सेञ्ज

समयपोष्ट २०७३ असोज १८ गते ६:१८


काठमाडौं। सेयर कारोबार गराउने नेपाल स्टक एक्सेञ्जले प्रभुको सेयरका बारेमा उत्पन्न व्यहारिक कठिनाइलाई संवोधन गरिदिन आग्रह गरेको छ ।

Advertisement

नेप्सेले सोमबार विज्ञप्ति जारी गर्दै मर्जर सम्पन्न भएपछि मर्ज भएका सबै कम्पनीको सेयरको कारोबार सञ्चालन हुनु पर्ने र सोही अनुसार सेयर संख्या, मूल्य एवं बजार सूचकांक समायोजन हुनुपर्ने अन्तर्ष्ट्रिय प्रचलन रहेको बताएको  छ ।

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको निर्णय  गलत भएको  नेप्सेले जारी गरेको विज्ञप्तीमा उल्लेख छ  ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री