मंगलबार, ११ वैशाख २०८१

थप २३६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

समयपोष्ट २०७७ कार्तिक १३ गते १६:३२

Advertisement

पछिल्लो २४ घण्टामा थप २३६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टिभएको छ ।

९ हजार ७६९ जनाको पीसीआर परीक्षण हूँदा २३६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टिभएको हो ।

यससँगै हालसम्म पीसीआर परीक्षण संख्या १४ लाख १९ हजार ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पुष्टि भएका संक्रमितसहित हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३ हजार ३८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ९५२ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री