बुधबार, २६ वैशाख २०८१

आजबाट खुले बैंक

समयपोष्ट २०७७ कार्तिक १२ गते १३:२१

Advertisement

कात्तिक ७ गतेदेखि बन्द भएका बैंक वित्तिय संस्थाहरु आजबाट खुलेका छन् ।

यसअघि चाडपर्वमा समेत खुला रहने बैंक वित्तिय संस्थाका शाखाहरु कोरोना महामारीका कारण यसपाली भने बन्द थिए ।

दशैंका लागि बन्द भएका बैंक तथा वित्तीय संस्थाहरु आजदेखि खुलेका हुन् ।

दशैंअघि नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थामा कार्यरत ३ हजार ७ सय भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री