
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।नेपालमा कोरोना संक्रमित दिनानुदिन बढ्दै गैरहेका छन् । आज आज एकदैन थप २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टिभएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १००६७६ पुगेको छ ।
संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १४०९जना रहेका छन् । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १६८० जना डिस्चार्ज संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १४०९जना रहेका छन् । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १६८० जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७३,०२३ जना पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ । संस्थागत आइसोलेशनमा ११ हजार १७६ जना र होम आइसोलेशनमा १५ हजार ८७७ जना रहेका छन् ।









प्रतिक्रिया