आइतबार, १६ फागुन २०७७

तिन कम्पनीका हकप्रद,एफपीओ र बोनस सुचीकृत , हेर्नुहोस् कुन कुन ?

समयपोष्ट २०७४ कार्तिक १४ गते ६:२८

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा मंगलबार तिन कम्पनीका सेयर सूचीकृत भएका छन् । आज सेयर सूचीकृत गराएका कम्पनीमा  गोर्खाज फाईनान्स, नेपाल ग्रामीण विकास बैंक र गुँरास लाईफ इन्स्योरेन्स रहेका छन् । 

Advertisement

मंगलबार गोर्खाज फाईनान्सले ५० प्रतिशत हकप्रद, नेपाल ग्रामिण विकास बैंकले यसअघि निष्काशन गरेको एफपीओ र गुँरास लाईफ इन्स्योरेन्सले यसअघि वितरण गरेको ८ प्रतिशत बोनस सेयर कारोबारका लागिसूचीकृत गराएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री