शुक्रबार, १६ चैत २०८०

भिडियोमा हेर्नुहोस् आमेष र अशिष्माको रोमान्स

समयपोष्ट २०७४ कार्तिक ११ गते ८:२६

कात्तिक २४ गतेबाट रिलिज हुने चलचित्र ‘मेला’  मा समावेश  ‘यो मुटुमा अब तिम्रै’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।  यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, पुरुषोत्तम सुवेदी र स्वेच्छा ठकुरीको स्वर छ ।

Advertisement

गीतको भिडियोमा नायक आमेष भण्डारी र नायिका अशिष्मा नकर्मीलाई फिचरिङ गरिएको छ । यो गीतको भिडियोमा मा दिव्य सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी छ ।

https://www.youtube.com/watch?time_continue=64&v=OvIm0WgUQmk

प्रतिक्रिया

सम्बन्धित सामाग्री