शुक्रबार, ७ वैशाख २०८१

बजार घट्ने क्रम रोकिएन ,नेप्से ०.६६ अंकले घट्यो

समयपोष्ट २०७४ कार्तिक ७ गते ९:२८

मंगलबार नेप्से परिसुचक ०.६६ अंकले घटेर १५६७.६४ अंकमा झरेको छ । यसदिन १ सय ५९ कम्पनीका १४ लाख कित्ता सेयर ४६ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । 
आज नेपाल टेलिकमको सेयर सबैभन्दा बढी किनबेच भयो ।  
आज बिमा समुह २१.९, उत्पादनमुलक समुह ८.९३ र अन्य समुह उपसुचक ४१.९३ अंकले बढेका छन् ।  बाणिज्य बैंक समुह उपसुचक ९.२,ब्यापार समुह ३.२९, होटल समुह १४.५७, विकास बैंक समुह ११.६४,जलविद्युत समुह १९.३ र फाईनान्स समुह १.७८ अंकले घटेका छन् । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री