शुक्रबार, १६ चैत २०८०

मलेसियामा नेपाली कामदार बोकेको बस जुध्यो , ८ जनाको मृत्यु

समयपोष्ट २०७४ कार्तिक ७ गते ६:०६

मलेसियाको पेनाङ शहरमा मंगलबार बिहान दुईवटा बस आपसमा ठोकिदा आठ जनाको मृत्यु भएको छ । सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेेसियन कामदार बोकेका बस आपसमा ठोकिदा ३३ जना कामदार गम्भिर घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

Advertisement

बिहान साढे ५ बजे भएको दुर्घटनामा मृत्यु हुनेहरुको नाम खुलाइएको छैन्  । प्रहरीले मृत्यु हुनेहरू कुन देशका कति नागरिक भन्ने जानकारी दिएको छैन । मृतक सवै महिलाहरू रहेको प्रहरीले जनाएको छ । 

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री