मंगलबार, ११ वैशाख २०८१

माछापुच्छ्रे बैंकले वितरण गर्ने भयो बोनस शेयर र नगद लाभांस

समयपोष्ट २०७४ कार्तिक ५ गते ९:५६

माछापुच्छ्रे बैंकले १५ प्रतिशत लाभांस घोषणा गरेको छ ।  बैंकले गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम भएको चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।  

Advertisement

बैंकले १२ प्रतिशत हकप्रद वितरणपछि कायम चुक्ता पूँजीमा ९ प्रतिशत बोनस सेयर दिन लागेको हो । अहिले बैंकको चुक्ता पूँजी ७ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । संचालक समितिले प्रस्ताव गरेको ९ प्रतिशत बोनस शेयर जारीपछि  बैंकको पूँजी ८ अर्ब ५ करोड रुपैयाँ पुग्ने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री