शनिबार, ८ वैशाख २०८१

नागबेली लघुवित्तले गतबर्षको मुनाफाबाट लाभांश वितरण गर्ने

समयपोष्ट २०७४ असोज २७ गते ८:५२

नागबेली लघुवित्तले गतबर्षको मुनाफाबाट लगानीकर्तालाई ४५.४७ प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

Advertisement

लघुवित्तको बिहिबार बसेको संचालक समिति बैठकले यस्तो प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको अनुमति  र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने छ ।

हाल कम्पनीको चुक्ता पुंजी ५ करोड २५ लाख रहेको छ ।  बोनसपछि कम्पनीको चुक्ता पुंजी ७ करोड ६३ लाख पुग्ने छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री