बिहीबार, १५ चैत २०८०

थापा मकवानपुर-१ बाट उम्मेदवार सिफारिस

समयपोष्ट २०७४ असोज २७ गते ६:१५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुरबाट उम्मेदवार सिफारिस भएका छन् ।  जिल्लाको क्षेत्र नं १ बाट केन्द्रीय प्रतिनिधिसभाको सदस्य पदको उम्मेदवारका लागि पार्टीबाट उनकाे नाम सर्वसम्मत सिफारिस भएकाे हाे । राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाको अध्यक्षतामा बसेको विशेष बैठकले पार्टीका अध्यक्ष थापालाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाका केन्द्रीय सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । रासस

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री