शुक्रबार, १४ वैशाख २०८१

नेप्से ०.७४ अंकले बढेर १५०२.६३ विन्दुमा,३० करोड रुपैयाँ बराबर सेयर किनबेच

समयपोष्ट २०७४ असोज २४ गते ९:४१

मंगलबार नेप्से परिसुचक ०.७४ अंकले बढेर १५०२.६३ विन्दुमा पुगेको छ । यसदिन १ सय ५५ कम्पनीका ६७ लाख कित्ता सेयर ३० करोड रुपैयाँ बराबरमा किनबेच भएका छन् । यसदिन नेपाल बैंक लिमिटेडको  सेयर सबैभन्दा बढी किनबेच भएको छ ।

Advertisement

आज उपसुचकहरु मिश्रित देखिएका छन् । आज विकास बैंक , फाईनान्स र अन्य समुह उपसुचकहरु क्रमश  ०.८५,४.५१ र ८.६७ अंकले बढेका छन् । त्यस्तै बाणिज्य बैंक उपसुचक ०.३ ,ब्यपार ३.३८,होटल ६.२१,जलविद्युत ४.४१,बिमा ८.९९, र उत्पादनमुलक समुह ११.६४ अंकले घटेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री