शनिबार, १५ वैशाख २०८१

प्रधानमन्त्री चुनाव नगराउने खेलमा लागेको वाम आशंका

समयपोष्ट २०७४ असोज २४ गते ४:०४

नेकपा एमाले नेतृत्वको वाम गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवा मंसिर १० र २१ गतेका लागि घोषित प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नगराउने षड्यन्त्रतर्फ लागेको आंशका गरेको छ । 

Advertisement

एमाले संसदीय दलको कार्यदलमा बसेको माओवादी केन्द्रसहितका शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजक समितिको बैठकमा यस्तो आशंका ब्यक्त भएको हो । 

बैठकले निर्धारित मितिमै चुनाव गराउन प्रधानमन्त्री देउवालाई भेटेरै दबाद दिने निर्णय गरेको छ । नागरिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री