आइतबार, १६ फागुन २०७७

मन्त्रालयलाई खबर नगरी खड्का निगममा, कारबाही माग्दै अख्तियारमा धर्ना

समयपोष्ट २०७४ असोज २४ गते ४:०१

अनियमितता आरोपमा बर्खास्त भएका नेपाल आयल निगमका कार्यकार निर्देशक गोपाल खड्का सर्वोच्च अदालतको आदेशपछि सोमारदेखि काममा फर्किएका छन् । 
खड्कालाई सफाईको मौका नदिई सरकारले बर्खास्त गर्नु प्रचम दृष्टिमै कानुनविपरित देखिएको भन्दै सर्वोच्चले आन्तरिम आदेश जारी गरेपछि खड्का सोमार मध्यान्ह निगममा हाजिर भएका हुन् । 

Advertisement

निगममा हाजिर भएर काम सुरु गरेको खड्काले बताए । 

सरकारले हटायो माने खड्काले भने खदालतको आदेशपछि हाजिर भएँ । खड्कालाई आपुर्ति मन्त्रालयको प्रस्तावमाा मन्त्रिपरिषद्ले नियुक्त गरी मन्त्रिपरिषद्ले नै बर्खास्त गरेको हो ।नागरिकबाट

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री