शुक्रबार, ७ वैशाख २०८१

खड्काको बदमासी छताछुल्ल हुँदैः करोडौं असुलेर ट्यांकरलाई अनुमति दिएको खुलासा

समयपोष्ट २०७४ असोज २२ गते ३:१९

नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले कानुन मिचेर करोडौं रुपैयाँ चलखेल गरी तेल बोक्ने ट्यांकरलाई अनुमति दिएको पाइएको छ । खड्काले नेपाल आयल निगमकै ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली–२०७३’ को धज्जी उडाउँदै मोटो रकम लिएर ६३ वटा ट्यांकरलाई अनुमति दिएका हुन् ।

Advertisement


खड्कालाई बर्खास्त गरेपछि उनी पदमा रहँदा गरेका बदमासी एकपछि अर्को सार्वजनिक हुन थालेको छ ।खड्काको बर्खास्तपछि निगमका कार्मचारीले उनका अनियमितता एकपछि अर्को सार्वजनिक गरेका हुन ।

बर्खास्त गरे पनि निगमका तत्कालीन कार्यकारी निदेर्शक गोपाल खड्काले गरेका अनियमिततामाथि छानविन सुरु भएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री