सोमबार, १७ वैशाख २०८१

‘छ माया छपक्कै’ हेरेपछि बाबुरामले भने- हल्काफुल्का कमेडी होला भन्ने सोचेको थिएँ होइन रहेछ

समयपोष्ट २०७६ कार्तिक ६ गते १४:०५

Advertisement

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइ मंगलबार बेलुकी चलचित्र ‘छ माया छपक्कै’ हेर्न सिभिल मल पुगे ।

चलचित्र हेरिसकेपछि उनले भने–‘हल्काफुल्का कमेडी होला भन्ने सोचेको थिएँ । तर, यस्तो होइन रहेछ । यस्तो चलचित्रलाई सबै मिलेर साथ दिनुपर्छ ।’ चलचित्रले उठाएको बिषयवस्तुलाई पनि उनले प्रशंसा गरेका छन् । नेपाली चलचित्र बजारमा हिन्दी चलचित्रको दबदबा रहेको अवस्थामा यस्ता चलचित्रलाई प्रमोट गर्नुपर्ने उनको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री