पारश शाह र सोनिकाको बाहिरियो यस्तो भिडियो, बार्दलिदेखी सडकसम्म मस्ती (हेर्नुहोस् भिडियो)

पुर्वयुवराज पारश शाह र मोडेल तथा भिजे सोनिका रोकायाबिचको हिमचिमका कारण पारश संचारमाध्यममा आलोचित हुन पुगेका छन् ।
रोकायाले आफू र पारशको टिकटक भिडियोहरु समाजिक संजालमा सार्वजनिक गर्दै आएकि छिन् । टिकटकमा मात्र नभएर बाहिरि दुनियाँमा पनि पारशले सोनिकासँग खुलेआम हिँडेको भिडियो सार्वजनिक भएको छ । यस्ता भिडियोहरु बाहिर आएसँगै पारश र सोनिकाबिचको सम्बन्धका विषयमा आलोचना हुन थालेको छ ।

केहि समयअघि मात्र पारशले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि हातपात गरेपछि सोनिकाले पारशको बचाउ गरेकि थिइन् । उनले पारशलाई बाघको संज्ञा दिएकि थिइन् ।

धेरैजसो समय पारश र सोनिकासँगै देखिन थालेपछि उनकै नजिकका कार्यकर्ताले पनि त्यस्को आलोचना गरेका छन् । पारश कहिले सोनिकाको क्लबमा जुसको चुस्कि लगाउँदै टिकटकमा सोनिकासँग रमाएको त कहिले घरको बार्दलिमा बसेर मस्ती गरेको भिडियोहरु सार्वजनिक हुदैँ आएको छ ।
हालै, सार्वजनिक भएको भिडियोमा भने पारशले आफ्नो हार्ले डेभिडसन बाइकमा सोनिकालाई लिएर हुइकिएका छन् । आफ्ना कार्यकर्ताले सम्झाइरहेको अवस्थामा पारश आक्रोशित हुदैँ सोनिकासँग बाइकमा हुइकिएका थिए ।

(हेर्नुहोस् भिडियो)
 




























 
	
प्रतिक्रिया