शनिबार, १ कार्तिक २०८२

प्रेमिकालाई खुसी राख्न अपनाउनुहोस् यस्ता बिधि

समयपोष्ट २०७६ असोज २७ गते १३:०३

Advertisement

तपाई पनि आफ्नो प्रेमिकालाई खूसी राख्न सकिरहनु भएको छैन वा अझै खुसी राख्न चाहनुहुन्छ यी तरिका अपनाउनुस अनि खुसी राख्नुस् ।

१.तपाई निश्चिन्त हुनुहोस प्रत्येक मानिस आफ्नो बारेमा राम्रा सुन्न पाउँदा खुसी हुन्छ । त्यसैले तपाई समय पाउने बितिकै प्रेमिकाको प्रशंसा गर्न नभुल्नुहोस ।

२.सहयोगी भावना राख्नुस, प्रेमिकाका होमवर्क, असाइन्मेन्ट, किचन वा अन्य ठाँउमा सहयोग गर्न पछि नपर्नुस ।

Advertisement

३.सरप्राइज दिने गर्नुस, खानेकुरामा, लुगा, गरगहन गिफ्ट गरेर पनि सरप्राइज गर्न सकिन्छ ।

 

४. तपाईको प्रेमिकालाई समय समयमा बताउनुस की तपाई जिवनको उनको कति ठुलो महत्व छ । जुनसुकै बेलामा पनि सम्मानका साथ बोल्नुस ।

५.झुक्केर पनि तपाई प्रेमिकलाई अन्य कुनै महिलासंग वा तपाईको भुतपुर्व प्रेमिकासंग तुलना गर्ने भुल नगर्नुस । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री