शुक्रबार, १४ वैशाख २०८१

पहिरोले सडक एकतर्फी

समयपोष्ट २०७५ भदौ २९ गते ८:११

नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत जुगेडीमा सुख्खा पहिरो खसेपछि सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ ।

Advertisement

निरन्तर परेको वर्षाका कारण जमीन गलेर भरतपुर महानगरपालिका–२९ जुगेडीमा पहिरो खसेको हो ।

आज बिहान ११ः ५० बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले पहिरो पन्छाउने कार्य भई रहेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री