शनिबार, १५ वैशाख २०८१

गोबिन्दा नेपाल आउने

समयपोष्ट २०७५ भदौ २८ गते ६:०५

बलिउड अभिनेता गोबिन्दा नेपाल आउने भएका छन् । ‘एलजी सिनेमा सर्कल अवार्ड’ कार्यक्रममा सहभागिता जनाउन उनी नेपाल आउने भएका हुन् ।

Advertisement

आइतबार राजधानीमा आयोजना हुने ‘एलजी सिनेमा सर्कल अवार्ड’कार्यक्रममा उनले बरिष्ठ निर्देशक किशोर रानालाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिने कार्यक्रम रहेको छ ।

राना र बलिउड अभिनेता गोविन्दा पुरानै साथी हुन् । १५ वर्ष मुम्बईमा बिताएका किशोरले हिन्दी फिल्मसँगै भोजपुरी फिल्ममा समेत काम गरेका थिए । राना अहिले मृगौला रोगबाट पिडित छन् ।

गोबिन्दा शनिबार नेपाल आउने छन् । तीन दिन नेपाल बसाईको क्रममा उनले पशुपतिनाथको पूजा गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री