शुक्रबार, ७ वैशाख २०८१

युवतीलाई कोठामा पुर्याउँन लगेका युवकले यसरी आफ्नै कोठामा पुर्याएपछि……

समयपोष्ट २०७५ भदौ १९ गते ७:२६

प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीले धुलिखेल नगरपालिका–११ घर भई हाल बनेपा नगरपालिका–७ चारदोबाटोमा होटल व्यवसाय सञ्चालन गर्ने २५ वर्षीय रामशरण हुमागाईले पक्राउ गरेको हो ।

Advertisement

हुमागाईले आइतबार उनकै होटलमा काम गर्ने खोटाङ घर भएकी १७ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको उजुरीपछि प्रहरीले पक्राउ गरेको हो ।

कोठामा लगिदिने भन्दै नयांबस्ती स्थित आफ्नै कोठामा लगेर उनले जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री