सिटिजन्स बैंकद्वारा ५.२६ प्रतिशत लाभांश प्रस्ताव: शेयरधनीलाई लाभांशमा निरन्तरता
समयपोष्ट
२०८२ असोज १० गते १३:०७

सिटिजन्स बैंकले आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकको सञ्चालक समितिको असोज १० गते बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूलाई वितरण गरिनेछ।



























प्रतिक्रिया