आइतबार, ४ साउन २०८२

गरिमा विकास बैंकको नयाँ शाखा कीर्तिपुरमा

समयपोष्ट २०८० असोज १२ गते १३:४९

गरिमा विकास बैंकले कीर्तिपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले शुक्रबार आफ्नो १२२औं शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सुन्दर शहर कीर्तिपुर व्यापारिक दृष्टिकोणले समेत निकै नै महत्वपूर्ण मानिन्छ ।

हाल, यस बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री