आइतबार, ९ कार्तिक २०८२

माछापुच्छ्रे बैंकको शेयरमुल्य समायोजन

समयपोष्ट २०८० असोज ८ गते १०:३९

Advertisement

माछापुच्छ्रे बैंकको शेयरमुल्य समायोजन भएको छ ।

बैंकले गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्न बुकक्लोज गरेसँगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता २३२ रुपैयाँ ६६ पैसा कायम गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई १३.३० प्रतिशत बोनश शेयर वितरण गर्ने घोषणा गरेको थियो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री