मिड सोलु हाइड्रोपावरको आईपीओ कहिले हुँदैछ बाँडफाँट ?
समयपोष्ट
२०८० असोज ८ गते १०:१२

मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले असोज १० गते साँझ ५ बजे बिजुलीबजार स्थित कार्निभल रेस्टुरेन्टमा शेयर बाँडफाँट गर्न लागेको हो ।
कम्पनीले भदौ २९ देखि असोज २ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयर निष्काशन गरेको थियो ।



























प्रतिक्रिया