बिहीबार, २७ वैशाख २०८१

सिटिजन्स बैंकले घोषणा गर्‍यो लाभांश

समयपोष्ट २०७९ असोज ७ गते ९:०९

Advertisement

सिटिजन्स बैंकले गत आर्थिक वर्षको नाफाबाट ९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

बैंकले कायम चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँको ९ प्रतिशतले हुन आउने एक अर्ब २८ करोड रुपैयाँ नगद दिने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री