बुधबार, १२ वैशाख २०८१

कपन आगलागीमा ३ जनाको मृत्यु

समयपोष्ट २०७९ असोज ५ गते २२:३७

Advertisement

बुढानिलकण्ठ नगरपालिका–१० स्थित कपनमा आगलागीबाट ३ जनाको मृत्यु भएको छ ।

बुधवार साँझ कपन गुम्बा नजिकै रहेको ट्रेकिङ अफिसमा आगलागी भएको थियो ।

आगलागीमा परेर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए ।

इलाइट हिमालयन एडभेन्चर प्रालिमा लागेको आगो सुरक्षाकर्मीले निभाएका छन् । मृतकको पहिचान खुलेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री