बुधबार, २६ वैशाख २०८१

दशैको लागि नयाँ नोट वितरण आजबाट सुरु

समयपोष्ट २०७९ भदौ २६ गते १४:२०

Advertisement

केन्द्रीय बैंकले दशैको लागि नयाँ नोट वितरण आजबाट सुरु गरेको छ ।

केन्द्रीय बैंकको बालुवाटारस्थित कार्यालयबाट नयाँ नोट वितरण शुरु गरिएको हो ।

एक व्यक्तिले ५ देखि एक सय दरका एक एक प्याकेट गरी १८ हजार ५ सय सम्म साट्न पाउँनेछन् । आज ४० करोड रुपैयाँ वितरण गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अन्य बैंक तथा वित्तिय संस्थाले भने असोज २ गतेदेखि वितरण हुनेछ ।

Advertisement

यस पटकको दशैमा १० अर्ब नयाँ नोट सटही गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री