विद्यालय गएका तीन विद्यार्थी सम्पर्कबिहीन


बुटवलमा विद्यालय गएका तीन विद्यार्थी सम्पर्कबिहीन भएका छन् ।

शुक्रबार विद्यालय गएका बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, समिर लम्साल, १४ वर्षका प्रदीप पन्थी सम्पर्कबिहीन भएका हुन् ।

Advertisement

दुई जना नबिन औद्योगिक मावि कक्षा ९ मा र नहरपुर मावि कक्षा ८ मा पढ्ने १ जना सँगै घरबाट निस्केपनि सम्पर्कबिहीन भएको परिवारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री