शनिबार, २१ असार २०८२

‘होण्डाको दशैंको शुभ लाभ’ योजना : १५ लाख रुपैयाँसम्म जित्ने अवसर

समयपोष्ट २०७९ भदौ २२ गते ९:०४

Advertisement

होण्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डाको दशैंको शुभ लाभ’ योजना ल्याएको छ ।

योजना अन्तर्गत ग्राहकले मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच मार्फत ७० हजार रुपैयाँसम्म जित्न सक्नेछन् । साथै सातै प्रदेशबाट लक्कि ड्रमार्फत सात जनाले १ लाख रुपैयाँका जित्न सक्नेछन् । त्यस्तै देशभरबाट एक जना भाग्यशाली विजेताले नगद १५ लाख रुपैयाँ जित्न सक्नेछन् ।

यो योजना भाद्र २० गतेदेखि सुरु हुने कम्पनीले जनाएको छ भने नेपाल भर रहेको होन्डाको आधिकारि शोरुममा यो योजना उपलब्ध हुनेछ ।

योजना अन्तर्गत सहजै फाइनान्स तथा एक्सचेन्ज सुबिधासमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री