शनिबार, ५ जेठ २०८१

हिमालयन बैंक “याक्सिलेन्स इन पि ओ एस अक्वायरिंग विजनेस २०२२ ” अवार्डबाट सम्मानित

समयपोष्ट २०७९ भदौ १९ गते १४:४६

Advertisement

हिमालयन बैंक “याक्सिलेन्स इन पि ओ एस अक्वायरिंग विजनेस २०२२ ” अवार्डबाट सम्मानित सम्मानित भएको छ ।

विश्वविख्यात ब्राण्ड अमेरिकन एक्सप्रेस,जे सी बी, युनियन पे एवं भिसा स्विकार गर्ने एक मात्र बैंक हिमालयनलाई भिसाले एक समारोहकाबिच उक्त अवार्डबाट सम्मानित गरेको हो ।

डेपुटी गर्भनर डा. निलम ढुंगानाले बैंकलाई सो अवार्ड प्रदान गर्नु भएको थियो । बैंकले विगतका वर्षहरु देखिनै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ । विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो एटिएम, पि ओ एस तथा इ कमर्स गेट वेमार्फत स्विकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुदै आइरहेको बैंकले जनाएको छ ।

हाल बैंकको १५३ वटा एटिएम, ५५०० भन्दा बढी पि ओ एस तथा करिब ७०० इकमर्श मर्चेन्ट मार्फत सेवा प्रदान गर्दै आईरहेको ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री