शनिबार, ५ जेठ २०८१

राष्ट्र बैंकमा जागिर खुल्यो, ४३ जनालाई अवसर

समयपोष्ट २०७९ भदौ १७ गते ८:४८

Advertisement

नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

बैंकले आज एक सूचना जारी गर्दै सहायक निर्देशक १८ जना, प्राविधिक १ जना र प्रशासनतर्फ तथा सहायक पदमा २४ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

अनलाइनमार्फत आजदेखि असोज १६ गतेसम्म आवेदन दिन सकिने छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री