शुक्रबार, १४ वैशाख २०८१

सधै पैसाको अभाव भैरहन्छ, पर्समा भुलेर पनि नराख्नुहोस् यस्ता चिज

समयपोष्ट २०७८ असोज १३ गते १८:३१

Advertisement

पर्समा सके सम्म पैसा बाहेक अन्य चिज नराखेकै राम्रो हुन्छ । खर्च सम्बन्धी बील वा पैसा तिर्नु पर्ने रसिद पनि पर्समा राख्नु अशुभ मानिन्छ ।

पैसा दिने विवरण वा रसिद अन्य कुनै स्थानमा राख्दा यस्को नकारात्क प्रभावबाट बँच्न सकिने बास्तुविदहरु बताउँछन् ।

पर्समा खानेकुरा पनि कहिल्यै राख्नु हुँदैन । कतिपय ब्यक्तिले खैनी सुर्ती वा चकलेट समेत पर्समै राख्ने गर्छन् । तर यस्ता कुरा पर्समा राख्नु अशुभ मानिन्छ ।

पर्समा लक्ष्मी यन्त्र वा गौमती चक्र राख्नु राम्रो मानिन्छ । पर्समा राख्ने समयमा नोट पैसा र सिक्क पैसा जहिले पनि फरक फरक स्थानमा राख्नु उचित हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री