शुक्रबार, १४ वैशाख २०८१

मच्छडसँग गरे ओलीले माधव नेपालको तुलना

समयपोष्ट २०७८ असोज १० गते १६:५६

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई मच्छडसँग तुलना गरेका छन् ।

आइतबार केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले भने,‘मच्छडले निदाएको बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै हो’ ।

नेता नेपालले शनिबार आगामी निर्वाचनमा केपी ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री